Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

गुल्मी–१ मा कांग्रेसका चन्द्र भण्डारीलाई १९० मतको अग्रता

गुल्मी–१ मा कांग्रेसका चन्द्र भण्डारीलाई १९० मतको अग्रता

  • 378
    SHARES
  • गुल्मी–१ मा कांग्रेसका चन्द्र भण्डारीलाई १९० मतको अग्रता

     गुल्मी। गुल्मी क्षेत्रनम्बर–१ मा पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेता डा.चन्द्र भण्डारीले २ हजार ४८१ मत प्राप्त गरेका छन् ।

    निकटतम प्रतिस्पर्धी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले २ हजार २९१ मत पाएका छन् ।

    अहिले १९० मतान्तरले उक्त क्षेत्रमा भण्डारीले लिड गरिरहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij