Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कास्की-३ को मतगणना सुरु

कास्की-३ को मतगणना सुरु

  • 341
    SHARES
  • कास्की-३ को मतगणना सुरु

    कास्की । कास्की-३ को प्रत्यक्ष र समानुसपातिकतर्फको मतगणना सुरु भएको छ । कास्की-३ मा १ लाख १ हजार ७१५ रहेकोमा ६१ हजार ४१४ मतदान गरेका छन् ।

    कास्की-३ (क) मा २९ हजार ७८३ र (ख) मा ३१ हजार ६३० मतदान गरेका छन् । कास्की–३ मा एमालेबाट दामोदर पौडेल बैरागी, माओवादीबाट रामजीप्रसाद बराल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट योगराज पौडेलसहित १५ जना उममेदवार रहेका छन् ।

    कास्की-३ (क) बाट एमालेबाट गणेश गुरूङ, नेकपा माओवादीबाट दुर्गादत्त भण्डारी उम्मेदवार रहेका छन् । यसैगरी कास्की-३ (ख)बाट एमालेबाट राजिव पहारी र कांग्रेसबाट प्रकाश बरालसहित चुनावी मैदानमा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij