Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मतदाताको सहभागीता घट्नु समीक्षाको विषय : माधव नेपाल

मतदाताको सहभागीता घट्नु समीक्षाको विषय : माधव नेपाल

  • 291
    SHARES
  • मतदाताको सहभागीता घट्नु समीक्षाको विषय : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद दिएका छन् ।

    आइतबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपालले मतदातालाई धन्यवाद दिएका हुन् । उनले मतदानको प्रतिशत घट्ने विषय राजनीतिक दलहरूको लागि समीक्षाको विषय बन्नुपर्ने समेत बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij