Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कमल थापाले गरे मतदान

कमल थापाले गरे मतदान

  • 327
    SHARES
  • कमल थापाले गरे मतदान

    मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् ।

    मकवानपुर क्षेत्रनम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनले हेटौंडा-६ स्थित वंशगोपाल उच्च माध्यमिक विद्यालयस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    उनी यसपटक नेकपा एमालेको चुनाव चिह्न लिएर चुनावी मैदानमा आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij