Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि

बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि

  • 584
    SHARES
  • बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि

    काठमाडौं । बार्सिलोनाको महिला टिमले च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

    आइतबार राति चेल्सीलाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो ।

    बार्सिलोनाले चेल्सीलाई ४-० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

    बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो ।

     त्यसपछि एलेक्सिया पुटेलस, एटाना बोनमती र कारोलिनी ग्राहम हेनसेनले गोल गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij