Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सबै शैक्षिक संस्थाहरूमा फ्रि वाईफाइको सुविधा दिइने

सबै शैक्षिक संस्थाहरूमा फ्रि वाईफाइको सुविधा दिइने

  • 798
    SHARES
  • सबै शैक्षिक संस्थाहरूमा फ्रि वाईफाइको सुविधा दिइने

    काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले सबै शैक्षिक संस्थाहरूमा फ्रि वाईफाइको सुविधा दिने प्रतिबद्धता जनाएको छ ।

    आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभालक्षित घोषणापत्र सार्वजनिक गर्दै नेसपाले सो प्रतिबद्धता जनाएको हो । 

    नेसपाको घोषणापत्रको शिक्षा तथा सीप विकास शीर्षअन्तर्गत भनिएको छ, ‘सबै शैक्षिक संस्थाहरूमा फ्रि वाईफाइको सुविधा दिइनेछ ।’ 

    सत्ता गठबन्धनमा रहेको नेसपाले हँसिया हथौडा चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij