Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बेसारको पातबाट तेल निकाल्न सुरु

बेसारको पातबाट तेल निकाल्न सुरु

  • 953
    SHARES
  • बेसारको पातबाट तेल निकाल्न सुरु

    बाँके । गुलरिया नगरपालिका-१० रत्नापुरका २४ वर्षीय पवनकुमार बर्माले गाँउघरमा खेर गइरहेको कलप्टिस र बेसारको पातबाट तेल निकाल्ने नयाँ प्रविधि सुरुआत गरेका छन् ।

    भारतको राममनोहर लोइया कलेजबाट कृषि विषयमा स्नातकोत्तर अध्ययन गरेका उनले चारलाख रुपैयाँको लगानीमा गाउँमा कृषि फार्मको स्थापना गरी तेल निकाल्न सुरु गरेका हुन् । तेल प्रति केजी रु एक हजार ५०० मा बिक्री हुने उनको भनाइ छ ।

    उनले फार्ममा व्यवसायिक रुपमा च्याउ खेती समेत गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij