Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन सहकारीलाई काठमाडौं महानगरको निर्देशन

पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन सहकारीलाई काठमाडौं महानगरको निर्देशन

  • 357
    SHARES
  • पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन सहकारीलाई काठमाडौं महानगरको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरूलाई आगामी पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

    काठमाडौं महानगरपालिकाले सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९ भित्र साधारणसभा सक्न र यसको १५ दिनभित्र प्रतिवेदन पारित गरेर महानगरमा बुझाउन निर्देशन दिएको हो ।

    सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्न र सबै सदस्यलाई साधारणसभामा उपस्थितिका लागि आह्वान गर्न पनि सहकारीलाई महानगरले निर्देशन दिएको छ ।

    305439264_418736377013835_8732725228102641336_n.jpg

    306517361_3180583212180787_6201984789102164707_n.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij