Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भारतीय स्थल सेनाध्यक्षले मुक्तिनाथको दर्शन गर्ने

भारतीय स्थल सेनाध्यक्षले मुक्तिनाथको दर्शन गर्ने

  • 288
    SHARES
  • भारतीय स्थल सेनाध्यक्षले मुक्तिनाथको दर्शन गर्ने

    काठमाडौं । नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे आज मुस्ताङ जाने भएका छन् ।

    पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्न उनी आज मुस्ताङ जाने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

    मुक्तिनाथको दर्शन गरि आजै उनी पोखरा आउने कार्यक्रम रहेको छ । त्यहाँ उनले पोखरास्थित नेपाली सेनाको मध्य कमाण्ड मुख्यालयको भ्रमण गर्नेछन् ।

    भारीय स्थल सेनाध्यक्ष पाण्डेले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij