Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

२ सय जनामा कोरोना संक्रमण, दुईको निधन

२ सय जनामा कोरोना संक्रमण, दुईको निधन

  • 406
    SHARES
  • २ सय जनामा कोरोना संक्रमण, दुईको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३७ जनाको परीक्षण गर्दा २ सय जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा ३३९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण दुई जनाको निधन भएको छ ।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ६४२ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij