Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

२६९ जनामा कोरोना संक्रमण, एकको निधन

२६९ जनामा कोरोना संक्रमण, एकको निधन

  • 376
    SHARES
  • २६९ जनामा कोरोना संक्रमण, एकको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५५७ जनाको परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको हो ।

    गत २४ घण्टामा २१५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो अवधिमा कोरोना संक्रमणका कारण एक जनाको निधन भएको छ ।

    योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij