Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

२९९ जनामा कोरोना संक्रमण, दुई जनाको निधन

२९९ जनामा कोरोना संक्रमण, दुई जनाको निधन

  • 403
    SHARES
  • २९९ जनामा कोरोना संक्रमण, दुई जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३३७ जनाको परीक्षण गर्दा २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै गत २४ घण्टामा ५७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने आज कोरोना संक्रमणका कारण दुई जनाको निधन भएको छ।

    योसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४ हजार ६२५ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij