Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

६२३ जनामा कोरोना संक्रमण

६२३ जनामा कोरोना संक्रमण

  • 503
    SHARES
  • ६२३ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै गत २४ घण्टामा ४८७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने आज कोरोना संक्रमणका कारण कसैको पनि निधन भएको छैनन् ।

    योसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij