Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

५४२ जनामा कोरोना संक्रमण

५४२ जनामा कोरोना संक्रमण

  • 331
    SHARES
  • ५४२ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको परीक्षण गर्दा ५४२ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै गत २४ घण्टामा ४२१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने आज कोरोना संक्रमणका कारण कसैको पनि निधन भएको छैनन् ।

    योसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २६५ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij