Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

८४८ जनामा कोरोना संक्रमण, एकको निधन

८४८ जनामा कोरोना संक्रमण, एकको निधन

  • 502
    SHARES
  • ८४८ जनामा कोरोना संक्रमण, एकको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको परीक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै गत २४ घण्टामा ५२६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने आज कोरोना संक्रमणका कारण एकजनाको निधन भएको छ।

    देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij