Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

७८१ जनामा कोरोना संक्रमण, दुईको निधन

७८१ जनामा कोरोना संक्रमण, दुईको निधन

  • 442
    SHARES
  • ७८१ जनामा कोरोना संक्रमण, दुईको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै गत २४ घण्टामा ५११ जना कोरोना संक्रमण मुक्त भएका छन् भने आज कोरोना संक्रमणका कारण दुईजनाको निधन भएको छ।

    देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij