Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

नेसपाको प्रचार विभाग प्रमुखमा विश्वदीप पाण्डे

नेसपाको प्रचार विभाग प्रमुखमा विश्वदीप पाण्डे

  • 463
    SHARES
  • नेसपाको प्रचार विभाग प्रमुखमा विश्वदीप पाण्डे

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ ।

    काठमाडौंमा बिहीबार बसेको नेसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

    पाण्डेले पूर्वप्रधामन्त्री तथा नेसपा अध्यक्ष डा.बाबुराम भट्टराईको प्रेस सल्लाहकारको भूमिकामा रहेर जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

    यसैगरी बैठकले फणीन्द्र देवकोटालाई केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij