Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

५५३ जनामा कोरोना संक्रमण

५५३ जनामा कोरोना संक्रमण

  • 371
    SHARES
  • ५५३ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ जनाको परीक्षण गर्दा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै गत २४ घण्टामा ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन भएको छैनन् ।

    देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij