Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दीपक मनाङेले लिए मन्त्रीको सपथ

दीपक मनाङेले लिए मन्त्रीको सपथ

  • 930
    SHARES
  • दीपक मनाङेले लिए मन्त्रीको सपथ

    काठमाडौं । गण्डकी प्रदेशमा युवा तथा खेलकुदमन्त्री नियुक्त भएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सपथ ग्रहण गरेका छन् ।

    बिहीबार अपराह्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराएका हुन् ।

    कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डका कारण सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित भएनन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij