Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

७०३ पालिकाको मतगणना सकियो, एमालेभन्दा १२१ बढी पालिकामा कांग्रेस विजयी

७०३ पालिकाको मतगणना सकियो, एमालेभन्दा १२१ बढी पालिकामा कांग्रेस विजयी

  • 696
    SHARES
  • ७०३ पालिकाको मतगणना सकियो, एमालेभन्दा १२१ बढी पालिकामा कांग्रेस विजयी

    काठमाडौं । स्थानीय तह निर्वाचनमा ७०३ पालिकाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले नेकपा एमालेकोभन्दा १२१ बढी पालिकमा जित निकालेको छ । 

    निर्वाचन आयोगका अनुसार हालसम्म मतगणना सकिएका पालिकामध्ये ३११ वटाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । 

    नेकपा एमालेले हालसम्म १९० वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । 

    मतगणना भइरहेका पालिकामध्ये १५ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । 

    निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij