Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतपरिणाम सार्वजनिक, कुनमा कसको जित ?

अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतपरिणाम सार्वजनिक, कुनमा कसको जित ?

  • 602
    SHARES
  • अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतपरिणाम सार्वजनिक, कुनमा कसको जित ?

    अर्घाखाँची । अर्घाखाँची जिल्लाका १२ वटा वडाको मतगणना सम्पन्‍न भएको छ ।

    जसमध्ये ७ वटा वडामा कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । एमालेबाट चार वटा वडा र माओवादी केन्द्रबाट एउटा वडामा वडाध्यक्ष विजयी भएका छन् ।

    को कहाँ विजयी भए ?

    नेपाली कांग्रेस 
    सन्धिखर्क-१, माधव श्रेष्ठ 
    भुमिकास्थान-१, गोपालप्रसाद खनाल 
    पाणिनि-१, कमल पोख्रेल
    पाणिनि-२, चन्द्रकान्त पौडेल
    छत्रदेव-५, बालकृष्ण पोख्रेल
    शितगङ्गा-१, मानबहादुर सिंजापती
    शितगङ्गा-१४, दामोदर न्यौपाने 

    नेकपा (एमाले)
    भुमिकास्थान-१०, खगेश्वर पन्थी
    पाणिनि-८, रोमबहादुर पाण्डे 
    मालारानी-१, दधिराम आचार्य
    छत्रदेव-४ भिमलाल खनाल

    नेकपा (माओवादी केन्द्र)
    मालारानी-९, महेन्द्रबाबु खनाल

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij