Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

खोटाङमा चट्याङ लागेर एकको मृत्यु

खोटाङमा चट्याङ लागेर एकको मृत्यु

  • 940
    SHARES
  • खोटाङमा चट्याङ लागेर एकको मृत्यु

    खोटाङ । खोटाङमा चट्याङबाट एकजनाको मृत्यु भएको छ । 

    चट्याङ लागेर दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ छितापोखरीका ६६ वर्षीय अगमबहादुर राईको मृत्यु भएको हो ।

    छोरी ज्वाइँको घरमा बसिरहेको बेलामा राईलाई चट्याङ लागेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले जानकारी दिए ।

    राईको घटनास्थलमै ज्यान गएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij