Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चीन र सोलोमन टापुहरू विवादास्पद सुरक्षा सम्झौतामा सहमत

चीन र सोलोमन टापुहरू विवादास्पद सुरक्षा सम्झौतामा सहमत

  • 750
    SHARES
  • चीन र सोलोमन टापुहरू विवादास्पद सुरक्षा सम्झौतामा सहमत

    होनियारा । सोलोमन टापुहरूले बिहीबार बेइजिङसँग एक विस्तृत सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको बताएको छ ।

    यो सँगै पश्चिमी सहयोगीहरूलाई भने सम्झौताले दक्षिण प्रशान्तमा पहिलो चिनियाँ सैन्य पाइला राख्नको लागि मार्ग प्रशस्त गर्ने डर छ ।

    ‘सोलोमन टापुहरू र जनवादी गणतन्त्र चीनका अधिकारीहरूले आज दुई देशहरू बीचको द्विपक्षीय सुरक्षा सहयोग फ्रेमवर्कका तत्त्वहरू प्रारम्भ गरेको’  होनियारामा प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।
      

  • सम्बन्धित विषय:

  • # चीन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij