Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु 

पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु 

  • 530
    SHARES
  • पाकिस्तानमा बम विस्फोट हुँदा २० जनाको मृत्यु 

    एजेन्सी । पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा २० जनाको मृत्यु भएको छ । शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ । विस्फोटमा परी दर्जनौं घाइत भएका छन् ।

    उद्धार कार्य जारी रहेकोले घाइतेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । घटनास्थलबाट १५ वटा एम्बुलेन्समा घाइतेहरु उद्दार गरिरहेका छन् । स्थानीय मिडियाहरुले विस्फोटलाई हात्मघाती आक्रमण भएको उल्लेख गरेका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij