Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

एमसीसी विशुद्ध आर्थिक सहयोग मात्र हो भन्नेमा शंका छ: अध्यक्ष नेपाल

एमसीसी विशुद्ध आर्थिक सहयोग मात्र हो भन्नेमा शंका छ: अध्यक्ष नेपाल

  • 363
    SHARES
  • एमसीसी विशुद्ध आर्थिक सहयोग मात्र हो भन्नेमा शंका छ: अध्यक्ष नेपाल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) परियोजना संशोधनपछि मात्र अनुमोदन गर्न सकिने बताएका छन् । 

    एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठन नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा उनले परियोजना विशुद्ध आर्थिक सहयोग मात्र हो भन्ने विषयमा आशङ्का रहेकाले संशोधन आवश्यक भएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij