Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

शिक्षक सेवा आयोगबाट जारी यी तीन सूचनामा के-के भनिएको छ ? 

शिक्षक सेवा आयोगबाट जारी यी तीन सूचनामा के-के भनिएको छ ? 

  • 9.2K
    SHARES
  • शिक्षक सेवा आयोगबाट जारी यी तीन सूचनामा के-के भनिएको छ ? 

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तह, तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षा २०७८ को प्रवेशपत्र प्रिन्ट गर्न सूचना जारी गरेको छ ।

    आयोगले फरक-फरक मितिमा सूचना जारी गर्दै परीक्षार्थीलाई प्रवेशपत्र प्रिन्ट गर्न अनुरोध गरेको हो ।

    आयोगले अनलाइमा उपलब्ध भएको प्रवेशपत्र प्रिन्ट गर्न अनुरोध गर्दै त्यसको प्रक्रियाका बारेमा समेत जानकारी गराएको छ ।

    मा.वि तह

    maniay.JPG

    नि.मा.वि तह

    mabi.JPG

    प्राथमिक तह

    edus.JPG

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij