Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

रुसी हमलामा १३७ युक्रेनीको मृत्यु

रुसी हमलामा १३७ युक्रेनीको मृत्यु

  • 509
    SHARES
  • रुसी हमलामा १३७ युक्रेनीको मृत्यु

    एजेन्सी, मस्को । रुसी फौजले युक्रेनमा बृहत हमला गरेको छ ।

    रुसी सेनाले उत्तर, पूर्व र दक्षिणबाट हमला गरेको छ । रुसी हमलामा १३७ युक्रेनी मारिएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले बताएका छन् ।  मृत्यु हुनेमा सर्वसाधारण नागरिक समेत रहेका छन् । 

    रुसी सेनाले हवाई हमला गरिरहेका बेला राजधानी किभका मानिसहरू रातभर अन्डरग्राउन्डमा बस्न बाध्य भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
    राष्ट्रपति जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij