वेबटिभी खबर
बाँके । नेकपा एमालेका नेता एवम् सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा जबरजस्ती करणीको किटानी जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको हो ।
जाहेरी दर्ताभएपछि पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij