Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कोरोना ग्राफ : एक हजार ९५७ जनामा कोरोना संक्रमण, ११ को निधन 

कोरोना ग्राफ : एक हजार ९५७ जनामा कोरोना संक्रमण, ११ को निधन 

  • 508
    SHARES
  • कोरोना ग्राफ :  एक हजार ९५७ जनामा कोरोना संक्रमण, ११ को निधन 

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९५७ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११ हजार ८४ र ४ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जनामा कोरोना पुष्टि भएको हो ।

    मन्त्रालयले आज ५१०३ जना डिस्चार्ज भएको जनाएको छ । यस्तै आज थप ११ जनाको निधन भएको छ । देशभरी अहिले ३६ हजार १८१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

    oronanepals.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij