Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

भारतमा कोभिडविरुद्धका ९ ओटा खोपलाई मान्यता

भारतमा कोभिडविरुद्धका ९ ओटा खोपलाई मान्यता

  • 541
    SHARES
  • भारतमा कोभिडविरुद्धका ९ ओटा खोपलाई मान्यता

    एजेन्सी, नयाँ दिल्ली । भारतले रूसमा निर्मित कोभिड खोपलाई आपतकालीन प्रयोगका लागि स्वकृति  दिएको छ ।

    एक मात्रा लगाए पुग्ने ‘स्पुत्निक लाइट’ नामक नयाँ खोपलाई स्वीकृति दिएको हो । योसँगै भारतले नौ ओटा कोभिड खोपलाई अनुमति दिएको छ । अनुमति दिइएकामध्ये तीन ओटा भारतमा विकसित गरिएका हुन् । 

    यसअघि सरकारले गत वर्ष ’स्पुत्निक’ भीलाई अनुमति दिएको थियो । 

    कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि सरकारले खोप अभियानलाई तीव्रता दिँदै आएको छ । अहिलेसम्म करिब एक अर्ब ७० लाख मात्रा खोप लगाइएको छ । भारतमा ७६ प्रतिशतले पूर्ण खोप लगाएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij