Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

कोरोना विरुद्धकाे खोप लगाएको आधा घण्टामै मृत्यु

कोरोना विरुद्धकाे खोप लगाएको आधा घण्टामै मृत्यु

  • 476
    SHARES
  • कोरोना विरुद्धकाे खोप लगाएको आधा घण्टामै मृत्यु

    धनगढी । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो ।

    उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij