Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

आजबाट घर बाहिर निस्कँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने

आजबाट घर बाहिर निस्कँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने

  • 455
    SHARES
  • आजबाट घर बाहिर निस्कँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने

    काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारबाट घर बाहिर निस्किँदा कोरोना भाइरसविरुद्ध लगाएको खोपकार्ड अनिवार्य बोक्नुपर्ने भएको छ ।

    काठमाडौं उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार जारी गरेको आदेशमा शुक्रबारदेखि घरबाट बाहिर निस्किँदा अनिवार्य खोपकार्ड बोक्नुपर्ने उल्लेख गरिएको छ ।

    उक्त आदेशमा खोपकार्डको फोटो खिचेर मोबाइलमा बोके पनि हुने भनिएको छ । शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा वा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोपकार्ड बोक्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij