Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

उकालो लाग्दै कोरोना ग्राफ : एकैदिन थपिए १० हजार २५८ संक्रमित 

उकालो लाग्दै कोरोना ग्राफ : एकैदिन थपिए १० हजार २५८ संक्रमित 

  • 569
    SHARES
  • उकालो लाग्दै कोरोना ग्राफ : एकैदिन थपिए १० हजार २५८ संक्रमित 

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८२८ जनाको नमुना परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    केही दिनयता नेपालमा कोरोना संक्रमणका नयाँ बिरामी थपिने क्रम निरन्तर बढ्दै गएको छ ।

    यो अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन भने एक जनाको निधन भएको छ ।

    देशभर हाल सक्रिय संक्रमितको संख्या बढेर ३९०४४  पुगेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij