Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

कर्मचारीहरूलाई यस्तो निर्देशन, पालना गर्ने कि नगर्ने ?

कर्मचारीहरूलाई यस्तो निर्देशन, पालना गर्ने कि नगर्ने ?

  • 790
    SHARES
  • कर्मचारीहरूलाई यस्तो निर्देशन, पालना गर्ने कि नगर्ने ?

    काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाले कर्मचारीहरूलाई आफू कार्यरत कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना मार्फत् निर्देशन दिएकाे छ । गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै कार्यालयमा उपस्थित हुन निर्देशन दिएकाे हाे ।

    ‘सर्केगाड गाउँपालिकामा कार्यरत स्थायी, अस्थायी, करार सेवाका कर्मचारीहरू कार्यालयमा बिदा नलिई उपस्थित नभएको देखिएको छ । बिदा सहुलियत मात्र हो अधिकार होइन,’ गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ । 

    कर्मचारीहरूलाई माघ ७ गतेभित्र आफू कार्यरत रहेको निकायमा उपस्थित भई कामकाजमा खटिन गाउँपालिकाले निर्देशन दिएको छ । 

    info.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij