Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

च्यासल युथ क्लबका दुई खेलाडी कोरोना संक्रमित

च्यासल युथ क्लबका दुई खेलाडी कोरोना संक्रमित

  • 516
    SHARES
  • च्यासल युथ क्लबका दुई खेलाडी कोरोना संक्रमित

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा प्रतिस्पर्धा गरिरहेको च्यासल युथ क्लबका दुई खेलाडी कोरोना संक्रमित भएका छन् ।

    जारी लिगको ९ औं चरणका खेलअघि पत्रकार सम्मेलनमा बोल्दै च्यासलका सहायक प्रशिक्षक आशिष थापा मगरले डिफेन्डर कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई संक्रमण पुष्टि भएको बताए ।

    थापाका अनुसार कमललाई पोखराबाट फर्किएपछि र प्रदीपलाई हिजो बुधबार परिक्षणको रिपोर्ट आएपछि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । च्यासल ८ औं चरणअन्तर्गत मनाङ मस्र्याङ्दी क्लबविरुद्ध खेलका लागि पोखरा भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij