Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सोमालियाको राजधानीमा बम बिस्फोट, ८ जनाको मृत्यु

सोमालियाको राजधानीमा बम बिस्फोट, ८ जनाको मृत्यु

  • 429
    SHARES
  • सोमालियाको राजधानीमा बम बिस्फोट, ८ जनाको मृत्यु

    एजेन्सी, मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा एउटा कार बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

    विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन् । बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन् ।

    बिस्फोट स्थलनजिक एउटा चर्च रहेको र बिस्फोटको समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ । बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् । बिस्फोटमा अतिवादी समूहको संलग्नता रहेको हुन सक्ने सरकारले अनुमान गरेको छ ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij