Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पछिल्लो २४ घण्टामा १४४६ संक्रमित 

पछिल्लो २४ घण्टामा १४४६ संक्रमित 

  • 545
    SHARES
  • पछिल्लो २४ घण्टामा १४४६ संक्रमित 

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १४४६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा ११ हजार ४२९ जनाको नमूना परीक्षण गरिएको थियो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यसैगरी सोमबार दुई जनाको निधन भएको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या बढेर ७ हजार ८५५ पुगेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij