Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

राष्ट्रियसभाको बैठक पुस २५ गते बस्ने

राष्ट्रियसभाको बैठक पुस २५ गते बस्ने

  • 439
    SHARES
  • राष्ट्रियसभाको बैठक पुस  २५ गते  बस्ने

    काठमाडौं । संघीय संसद राष्ट्रियसभाको बैठक २५ पुसमा बस्ने भएको छ ।

    संघीय संसदका महासचिव डा.भरतराज गौतमले मंगलबार सूचना निकाली २५ पुस दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएका हुन् ।

    यसअघि ५ पुसमा बसेको बैठकले अर्को सूचना जारी बैठकको मिति र समय पछि तोक्ने उल्लेख गरेकाले सोहीअनुसार राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले २५ पुसमा बैठक बस्ने गरी मिति तोकेका हुन् ।

    संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । जसले गर्दा संसद् बैठक प्रभावकारी बन्न सकेको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij