वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको आजै मध्यरातबाट गर्ने तयारी गरिएको छ ।
मतदान सकिएपछि प्राधिविक विषयहरु मिलाएर मध्यरात १२ बजेसम्मबाट मतगणना सुरु गर्न लागिएको कांग्रेस निर्वाचन समितिका सदस्य जेट रावलले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय सभागृहमा ४ ठाउँमा ड्रम खन्याएर मतगणना गर्ने तयारी गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij