Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सभापति उम्मेदवार शेखर कोइरालाले गरे मतदान

सभापति उम्मेदवार शेखर कोइरालाले गरे मतदान

  • 357
    SHARES
  • सभापति उम्मेदवार शेखर कोइरालाले गरे मतदान

    काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार डा.शेखर कोइरालाले मतदान गरेका छन् ।

    काठमाडौंमा जारी १४औं महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा कोइरालाले मतदान गरेका हुन् ।

    राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij