Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

प्रदेश २ को संसद् बैठक बोलाइयो

प्रदेश २ को संसद् बैठक बोलाइयो

  • चैत्र १५, २०७७ आइतवार १९:५० बजे
  • 940
    SHARES
  • प्रदेश २ को संसद् बैठक बोलाइयो

    काठमाडौं । प्रदेश २ को प्रदेश सभा बैठक बोलाइएको छ । 

    प्रदेश प्रमुख डा.राजेश अहिराजले आगामी चैत ३० गते दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको पाचौँ अधिवेशन आह्वान गरेका हुन् । 

    मन्त्रिपरिषद्को सिफारिसमा अहिराजले प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।   

  • सम्बन्धित विषय:

  • # प्रदेश २
  • # संसद् बैठक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij