Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

कोरोना ग्राफ : थपिए ३७७ संक्रमित, १७० निको भए

कोरोना ग्राफ : थपिए ३७७ संक्रमित, १७० निको भए

  • 487
    SHARES
  • कोरोना ग्राफ : थपिए ३७७ संक्रमित, १७० निको भए

    काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार १४९ जनाको नमुना परीक्षण गर्दा ३७७ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । 

    यो अवधिमा १७० जनामात्र निको भए भने ४ जनाको संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभरी सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ मात्र छ ।

    त्यसैगरी विगत २४ घण्टामा ७९ हजार ५६९ जनालाई कोरोनाविरुको खोप लगाइएको मन्त्रालयले उल्लेख गरेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij