Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

माछापुच्छ्रे कृति क्यापिटलको साधारणसभा आज, सेयरधनीलाई लाभांश मुख्य एजेण्डा

माछापुच्छ्रे कृति क्यापिटलको साधारणसभा आज, सेयरधनीलाई लाभांश मुख्य एजेण्डा

  • कार्तिक १०, २०७८ बुधवार १०:३७ बजे
  • 375
    SHARES
  • माछापुच्छ्रे कृति क्यापिटलको साधारणसभा आज, सेयरधनीलाई लाभांश मुख्य एजेण्डा

    काठमाडौं ।  माछापुच्छ्रे कृति क्यापिटलको दोस्रो वार्षिक साधारणसभा आज बुधबार आयोजना हुने भएको छ । सभामा १३ दशमलव ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित सभा एम्बेस्सी रेष्टुरेन्ट पानीपोखरी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

    कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

    सभामा आर्थिक वर्ष २०७७–०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सानको विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७८–०७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतको एजेण्डा छ । 
     

  • सम्बन्धित विषय:

  • # लाभांश
  • # सेयरधनी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij