वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सोमबारदेखि सार्वजनिक सवारीसाधानको भाडा बृद्धि भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको २० असोजको मन्त्रीस्तरीय निर्णअअनुसार आज ९कार्तिक १ गते० देखि वागमती प्रदेशभित्र सञ्चालन हुने यात्रुवहाक सवारी साधानहरुको भाडा बढेको हो ।
नयाँ भाडा दरअनुसार काठमाडौं उपत्यकाका सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने छ भने किलोमिटर अनुसार भाडा बृद्धि गरिएको छ । बागमती प्रदेशका अन्य जिल्लाहरुमा भने २३ प्रतिशतले भाडा वृद्धि भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij