वेबटिभी खबर
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आठौं अधिवेशन भोलि अन्त्य गरिने भएको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले भोलि राति १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । प्रदेश प्रमुखले स्वीकृत गरेपछि अधिवेशन अन्त्य हुनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij