Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

  • 531
    SHARES
  • चट्याङ लागेर एक जनाको मृत्यु

    जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिबार बेलुकी पाँच बजे परेको चट्याङले बारेकोट गाउँपालिका-१ रामीडाँडाकी १६ वर्षीया सम्झना गिरीको ज्यान गएको प्रहरीले जनाएको छ ।  

    शनिबार बेलुकी अन्दाजी ५ बजेतिर गोठालो गएको बेला रामीडाँडा चौरमा चट्याङ लागेर उनको मृत्यु भएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij