Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

  • भाद्र १६, २०७८ बुधवार १०:२९ बजे
  • 622
    SHARES
  • बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

    मकवानपुर– बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन् । नेकपा एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उनले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाएका हुन् ।

    उनी एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij