Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पार्टीलाई गति दिन पुनः हस्तक्षेपको खाँचो छ: घनश्याम भुसाल

पार्टीलाई गति दिन पुनः हस्तक्षेपको खाँचो छ: घनश्याम भुसाल

  • 559
    SHARES
  • पार्टीलाई गति दिन पुनः हस्तक्षेपको खाँचो छ: घनश्याम भुसाल

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टीलाई गति दिन पुनः हस्तक्षेपको खाँचो रहेको बताएका छन् । एमालेमा विचारहीनता र सिद्धान्तहीनताबाट समस्या सुरु भएको र यसको समाधानका लागि फेरि पनि वैचारिक हस्तक्षेपको खाँचो रहेको उनको भनाइ छ ।

    ‘हाम्रो पार्टीको मुख्य समस्या विचारहीनता र सिद्धान्तहीनताबाट सुरु भएको हो । कम्तिमा संगठनात्मक विधि स्थापित गर्दा ती समस्या समाधान गर्ने ढोका खुल्थ्यो,’ भुसालले फेसबुकमा लेखेका छन्, ‘त्यसमा पनि इमान्दार नहुँदा हामी तीव्र रूपमा विसर्जनतर्फ जाँदैछौं । जति धेरै बेइमानी त्यति धेरै सत्यानाश १ फेरि पनि हस्तक्षेपको खाँचो छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij