Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

काबुल विमानस्थलमा गोली चल्यो

काबुल विमानस्थलमा गोली चल्यो

  • 693
    SHARES
  • काबुल विमानस्थलमा गोली चल्यो

    काठमाडाैं । अफगानिस्तानको राजधानी काबुलमा रहेको हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा भएको गोली प्रहारबाट तीन जनाको ज्यान गएको दाबी गरिएको छ ।

    द वाल स्ट्रिट जर्नलले विमानस्थलको यात्रु टर्मिनलमा सोमबार गोली चल्दा तीन जनाको ज्यान गएको उल्लेख गरेको छ ।

    प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले जमिनमा रक्ताम्य अवस्थामा तीन शव देखिएको जनाएको छ । तर गोली कसले चलाएको भन्ने वा कुन पक्षबाट प्रहार भएको भन्ने खुलाइएको छैन ।

    काबुल विमानस्थल अहिले अमेरिकी सैनिकको नियन्त्रणमा छ ।

    तालिबानको नियन्त्रणपछि देश छाड्नेको भिडले बसपार्कजस्तो बन्यो अफगानिस्तानको एयरपोर्ट तालिबानको नियन्त्रणपछि देश छाड्नेको भिडले बसपार्कजस्तो बन्यो अफगानिस्तानको एयरपोर्ट

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij