Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एनपीएलमा आज कुनै खेल नहुने

एनपीएलमा आज कुनै खेल नहुने

  • 93
    SHARES
  • एनपीएलमा आज कुनै खेल नहुने

    काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज शुक्रबार कुनै पनि खेल राखिएको छैन । भोलि शनिबार भने दुई खेल हुँदैछन् ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । दोस्रो खेलमा साँझ ५ बजेसुदूरपश्चिम रोयल्स र बिराटनगर किंग्स भिड्दै छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij